हाम्रो बारेमा
खोज समाचार (Khoj Samachar) एक अन्तर्राष्ट्रिय डिजिटल समाचार ब्रान्ड हो,
जसको मुख्य प्लेटफर्म अंग्रेजी भाषामा सञ्चालन हुन्छ।
यसको केन्द्रीय कार्यालय नेपालमा अवस्थित छ र सञ्चालन
Bethel Media House Pvt. Ltd. अन्तर्गत भइरहेको छ।
खोज समाचारले अन्तर्राष्ट्रिय समाचार, नेपालसँग सम्बन्धित विश्वव्यापी विषय,
तथा सार्वजनिक चासोका विषयमा तथ्यपरक र उत्तरदायी पत्रकारिता प्रस्तुत गर्छ।
Khoj Samachar Nepali
Khoj Samachar Nepali (ne.khojsamachar.com)
खोज समाचारको नेपाली संस्करण हो,
जसले नेपालभित्रका तथा नेपाली पाठकलाई लक्षित
समसामयिक समाचार र विश्लेषण नेपाली भाषामा प्रकाशन गर्छ।
📌 खोज समाचारको सम्पूर्ण ब्रान्ड विवरण, सम्पादकीय नीति, टोली तथा अन्तर्राष्ट्रिय
प्रकाशन सम्बन्धी विस्तृत जानकारीका लागि
मुख्य वेबसाइटको About Us पेज हेर्नुहोस्:
खोज समाचार — सत्यको खोज, जनताको आवाज।