बाँकेमा १० भूमिहीन परिवारले पाए लालपुर्जा, ४ दशकको प्रतीक्षा समाप्त
राष्ट्रियबाँकेको राप्ती सोनारी गाउँपालिका–४ मा झन्डै चार दशकदेखि बसोबास गर्दै आएका १० भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समितिले तीन भूमिहीन दलित र सात सुकुम्बासी परिवारलाई लालपुर्जा…



















































