हाम्रो बारेमा
Khoj Samachar Nepali नेपाली भाषामा समाचार प्रकाशित गर्ने डिजिटल समाचार प्लेटफर्म हो। यस प्लेटफर्मले नेपाल, दक्षिण एशिया र विश्वका महत्वपूर्ण घटनाक्रमलाई नेपाली पाठकमाझ सरल र तथ्यमा आधारित शैलीमा प्रस्तुत गर्दछ।
सन् २०२१ मा स्थापना भएको Khoj Samachar Bethel Media House Pvt. Ltd. अन्तर्गत सञ्चालनमा रहेको छ। यसको मुख्य कार्यालय काठमाडौं, नेपालमा रहेको छ।
Khoj Samachar Nepali ले राजनीति, विश्व, स्वास्थ्य, खेलकुद, सार्वजनिक सरोकार, डिजिटल ट्रेन्ड र समसामयिक विषयमा समाचार तथा विश्लेषण प्रकाशित गर्दछ।
हामी के गर्छौं ?
हाम्रो उद्देश्य छिटोभन्दा सही समाचारलाई प्राथमिकता दिनु हो। हामी नेपाली पाठकका लागि स्पष्ट, जिम्मेवार र विश्वसनीय डिजिटल पत्रकारिता गर्ने प्रयास गर्छौं।
सम्पादकीय नीति
Khoj Samachar Nepali ले तथ्य जाँच, स्रोत पुष्टि र सम्पादकीय समीक्षा पछि मात्र सामग्री प्रकाशित गर्दछ। सम्पादकीय निर्णय कुनै राजनीतिक वा व्यावसायिक प्रभावबिना स्वतन्त्र रूपमा गरिन्छ।
थप जानकारीका लागि हाम्रो सम्पादकीय नीति हेर्न सकिन्छ।
भाषा संस्करणहरू
AI र डिजिटल उपकरण
समाचार प्रकाशन प्रक्रियामा भाषा सहयोग, फर्म्याटिङ र newsroom workflow का लागि केही डिजिटल उपकरण तथा AI प्रविधि प्रयोग हुन सक्छ। प्रकाशित सामग्री भने सम्पादकीय समीक्षा पछि मात्र सार्वजनिक गरिन्छ।
सम्पर्क
काठमाडौं, नेपाल
फोन:
+977 9744638188
इमेल:
contact@khojsamachar.com
थप जानकारीका लागि सम्पर्क पृष्ठ हेर्न सकिन्छ।