रिपोर्टको भोलिपल्ट मन्त्री पुगे रामेछाप, सेलेघाट सडक अझै अधुरै
ऋण भारतीय एक्जिम बैंकको। निर्माणको जिम्मा भारत सरकारको स्वामित्वमा रहेको कम्पनीको। सम्झौताअनुसार काम पूरा नगर्ने पनि त्यही कम्पनी। तर अधुरो सडकको प्रत्यक्ष मार खेपिरहेका छन्—रामेछाप, ओखलढुंगा र आसपासका…
