नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल पार्ट्ससहित पिकअप नियन्त्रणमा
भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको मोबाइल एसेसरिजसहित एउटा पिकअप गाडी नवलपरासीको सरावल क्षेत्रबाट नियन्त्रणमा लिइएको छ। बरामद सामान र गाडीको अनुमानित मूल्य एक करोड १४ लाख…
