संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि सुरु गरेको दुईदिने अभिमुखीकरण कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको जिम्मेवारी केवल संसद् बैठकमा उपस्थित हुनेमा सीमित नरहेको बताएका छन्। उनले जनताले सांसदहरूको काम, व्यवहार, प्रस्तुति र अनुशासनलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै जनप्रतिनिधिले आफ्नो भूमिकाप्रति अझ गम्भीर हुनुपर्नेमा जोड दिए। सिंहदरबारस्थित संसद् भवनमा सोमबार सुरु भएको कार्यक्रममा बोल्दै सभामुख अर्यालले […]
प्रतिनिधिसभाको बैठकमा आइतबार केही समय तनावपूर्ण अवस्था देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूको प्रश्नको जवाफ दिएर बैठक कक्ष छाडेपछि विपक्षी सांसदहरूले आपत्ति जनाएका थिए। त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आक्रोशित बनेकी थिइन्। बैठक चलिरहेका बेला आफ्नो सिटबाट उठेर अगाडितर्फ बढेकी तामाङलाई सुरुमै रास्वपाकै सांसदहरूले रोक्ने प्रयास गरेका थिए। रञ्जु दर्शना, ज्वाला […]
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रत्यक्ष प्रश्न सोध्ने विषयले आइतबार संसद्मा विवाद निम्त्याएको छ। प्रधानमन्त्री स्वयं रोष्ट्रममा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन तयार भएपछि विपक्षी दलहरूले प्रक्रिया मिचिएको भन्दै आपत्ति जनाएका हुन्। नेकपा र नेकपा एमालेका प्रमुख सचेतकहरूले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको भन्दै नियमापत्ति उठाए। उनीहरूको तर्क थियो, प्रधानमन्त्रीलाई […]