उपत्यकामा २,०७६ चालक कारबाहीमा, १९ लाख बढी राजस्व संकलन

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ७६ जना सवारी चालक कारबाहीमा परेका छन्। विभिन्न प्रकारका नियम उल्लङ्घनका कारण उनीहरूलाई जरिवाना तथा कानुनी प्रक्रिया अघि बढाइएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेकामध्ये ६८ जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक रहेका छन्। त्यसैगरी नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने […]

ट्राफिकको कडाइ: २४ घण्टामा झण्डै २३ लाख राजस्व संकलन

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि गरिएको निगरानीका क्रममा पछिल्लो २४ घण्टामा २ हजार ६४१ जना कारबाहीमा परेका छन्। ट्राफिक नियमको बेवास्ता गर्ने चालकबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ रुपैयाँ राजस्व समेत संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न प्रकारका ट्राफिक उल्लङ्घनका घटनामा चालकहरूलाई जरिवाना गरिएको हो। सबैभन्दा धेरै १ […]

काठमाडौंमा २४ घण्टामै १,९५७ चालक कारबाहीमा, १० लाख ७८ हजार रुपैयाँ राजस्व संकलन

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि गरिएको निगरानीका क्रममा पछिल्लो २४ घण्टामा एक हजार ९५७ जनामाथि कारबाही गरिएको छ। कारबाहीबाट राज्यकोषमा १० लाख ७८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २३ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै नियमविपरीत राइड सेयरिङ गर्ने […]