राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट गरी आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका छन्। संसदको हिउँदे अधिवेशनअघि सिंहदरबार पुगेका लामिछानेले सभामुखलाई निवेदन दिँदै आफू थुनामा नरहेको र सदन सञ्चालनमा बाधा नपर्ने तर्क गरेका छन्। यस आधारमा उनले आफ्नो निलम्बन फुकुवा गर्न माग गरेका हुन्।
रवि लामिछानेले सभामुखलाई भेट्दै निलम्बन फुकुवाको माग