मुख्य

main

पूर्वमन्त्री दलबहादुर रानाले सक्रिय एमाले राजनीतिबाट लिए विश्राम

नेकपा एमालेका पोलिटब्युरो सदस्य दलबहादुर रानाले पारिवारिक कारण देखाउँदै सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्। आगामी ११औँ…

2025 डिसेम्बर 12, शुक्रवार

जनसंख्या संरचनाअनुसार समानुपातिक कोटा पुनरावलोकन गर्ने आयोगको तयारी

निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ का तथ्याङ्कलाई आधार मानेर समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विभिन्न समुदायको प्रतिनिधित्व प्रतिशत पुनःनिर्धारण गर्ने…

2025 डिसेम्बर 12, शुक्रवार

महाधिवेशन नजिकिँदै एमाले सचिवालय बैठक, तीन महत्वपूर्ण एजेन्डामा केन्द्रित छलफल

नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ। महाधिवेशन नजिकिँदै गर्दा बस्न लागेको बैठकमा पदाधिकारी संख्या बढाउने,…

2025 डिसेम्बर 12, शुक्रवार

ओलीको दोहोरो संदेश: पूर्वसर्तले होइन, संवादले मात्र नेतृत्वमा सहमति सम्भव

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबारे सहमति संवादबाट मात्र सम्भव हुने बताउँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेको पूर्वसर्त…

2025 डिसेम्बर 11, बिहिवार

कांग्रेसले काठमाडौं–५ का लागि महत–पौडेलसहित छ दाबेदार अघि सार्यो

नेपाली कांग्रेसले काठमाडौं–५ प्रतिनिधि सभा क्षेत्रका लागि पाँच दाबेदारको नाम सिफारिस गरेको छ, जसमा प्रकाशशरण महत, प्रदीप पौडेल,…

2025 डिसेम्बर 11, बिहिवार

कांग्रेसले नयाँ नेतृत्वसहित क्रियाशील छानबिन र निर्वाचन समिति सार्वजनिक गर्यो

नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता छानबिन समिति र केन्द्रीय निर्वाचन समितिमा नयाँ सदस्यहरू मनोनयन…

2025 डिसेम्बर 11, बिहिवार

महाधिवेशनपूर्व ओली आज सम्पादकहरूसँग प्रत्यक्ष संवादमा

महाधिवेशन नजिकिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली आज सञ्चारमाध्यमका सम्पादकहरूसँग प्रत्यक्ष संवादमा सहभागी हुँदैछन्। प्रेस चौतारीले आयोजना…

2025 डिसेम्बर 11, बिहिवार

जसपाको चुनाव तयारी तीव्र, उच्चस्तरीय नेताहरू प्रत्यक्ष रूपमा क्षेत्रमा परिचालन

जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी संघीय तथा राष्ट्रिय सभा चुनावलाई लक्ष्य गर्दै आफ्ना सबै केन्द्रीय सदस्यलाई प्रत्यक्ष…

2025 डिसेम्बर 11, बिहिवार

राप्रपा पूर्ण राजतन्त्रका होइन, लोकतान्त्रिक राजसंस्थाका पक्षमा छ: मिश्र

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी पूर्ण राजतन्त्रको पक्षमा नभएको स्पष्ट गर्दै लोकतान्त्रिक संरचनाभित्र राजसंस्थालाई स्थान दिनुपर्ने धारणा…

2025 डिसेम्बर 9, मङ्गलवार

प्रधानमन्त्री कार्कीको चेतावनी: भ्रष्टाचारमा शून्य सहनशीलता, दवाब–धम्कीले अब सरकार नथर्किने

भ्रष्टाचारविरुद्ध सरकार अझ कडाइका साथ अघि बढ्ने प्रधानमन्त्री सुशीला कार्कीले स्पष्ट गरेकी छन्। २२औँ अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोधी दिवसमा…

2025 डिसेम्बर 9, मङ्गलवार

1 5 6 7 8 9 23