काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेसँगै नेपालमा पनि सुन–चाँदी महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु २,५२,२०० पुगेको छ। चाँदीको मूल्य पनि बढेर तोलामा रु ३,४९० निर्धारण गरिएको छ। शुक्रबार सुन रु २,५०,६०० र चाँदी रु ३,३४५ मा कारोबार भएको थियो।
आज सुन–चाँदीको मूल्य फेरि बढ्यो