अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खोज समाचार

सत्य, तथ्य र जिम्मेवार ग्राससूट पत्रकारिताका कारण खोज समाचारले अन्तर्राष्ट्रिय मञ्चहरूमा विशेष स्थान र पहिचान बनाएको छ। संसारकै प्रतिष्ठित मिडिया र अन्तर्राष्ट्रिय पत्रकार संगठनहरूले हाम्रो कार्यशैलीलाई यसरी मूल्याङ्कन गरेका छन्:

IFJ

How Grassroots Media is Empowering a New Generation in Nepal

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ) ले खोज समाचारलाई नेपालमा भ्रमपूर्ण समाचार (Misinformation) को भीдभन्दा अलग रहेर, भुइँतहका नागरिकलाई सही सूचना र डिजिटल साक्षरतामार्फत सशक्त बनाउँदै गरेको एक अनुकरणीय र जिम्मेवार मिडियाको रूपमा फिचर गरेको छ।

मूल लेख पढ्नुहोस्
Global Voices

Nepal's Khoj Samachar Challenges Corruption and Empowers Youth

'ग्लोबल भ्वाइसेज' ले खोज समाचारको खोजमूलक पत्रकारिताको कदर गर्दै विशेष रिपोर्ट छापेको छ। जसले मोफसलका मुद्दा, भ्रष्टाचार र युवा सहभागितालाई डिजिटल प्रविधिमार्फत विश्व मञ्चमा पुर्‍याएको उल्लेख गरेको छ।

मूल लेख पढ्नुहोस्
Fair Observer

Digital Self-Reliance in Nepal: Empowering a New Generation

अन्तर्राष्ट्रिय बौद्धिक मञ्च 'फेयर अब्जर्भर' ले खोज समाचारले देखाएको "डिजिटल आत्मनिर्भरता" को प्रशंसा गरेको छ। राजनीतिक वा संस्थागत वित्तीय दबाबमुक्त रहेर निष्पक्ष पत्रकारिता कसरी सम्भव छ भनी यसले व्याख्या गरेको छ।

मूल लेख पढ्नुहोस्