आर्जु राणापछि जयबीर देउवा पनि अनुसन्धानको घेरामा

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आर्जु राणा र छोरा जयबीर देउवासँग सम्बन्धित विषय पछिल्ला दिनमा राजनीतिक र सामाजिक सञ्जालमा व्यापक बहसको विषय बनेको छ। सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धानको क्रममा जयबीर देउवाको नाममा सार्वजनिक सूचना टाँसिएको भन्ने दाबी सार्वजनिक भएपछि यस विषयले थप चर्चा पाएको छ। तर अनुसन्धानको प्रक्रिया चलिरहेको अवस्थामा कुनै पनि व्यक्ति […]

आरजु राणा जोडिएको राहदानी प्रकरण के हो?

तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाको घर बाहिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा सूचना टाँसेको छ। उक्त सूचनामा राहदानी छपाइ प्रकरणसँग सम्बन्धित उजुरीमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै ३ दिनभित्र बयान दिन उपस्थित हुन भनिएको छ। केही महिनाअघिसम्म नेपालकै सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्वमध्ये एक मानिएकी आरजु राणा हाल विभिन्न मुद्दामा पक्राउ पर्न सक्ने आशंकाका बीच देशबाहिर बस्दै आएकी […]

देउबा दम्पती पक्राउ प्रकरण : इन्टरपोल पछि सर्बोच्चको रोक

पूर्वप्रधानमन्त्री शेरबहादुर देउबा र उनकी पत्नी आरजु राणा विरुद्ध जारी गरिएको पक्राउ पुर्जी सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले सोही पुर्जिको आधारमा उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश समेत जारी गरेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग जोडिएको यो प्रकरण फेरि नयाँ मोडमा पुगेको छ। यसअघि नै इन्टरपोलले पर्याप्त आधार नदेखिएको भन्दै रेड कर्नर नोटिस जारी गर्न अस्वीकार गरिसकेको […]