बोलेकै भरमा एकपछि अर्को पक्राउ: के सरकार तानाशाहीको बाटोमा?

प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको छ। इलाका प्रहरी कार्यालय सुखडका इन्चार्जसमेत रहेका डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५ को दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई सोधपुछका लागि जिल्ला तानिएको हो। डीएसपी चौधरीले कार्यक्रममा बोल्दै भनेका थिए– “हामी बालेनको पुलिस पनि होइनौँ, हामी नेपाल पुलिस हो। अन्याय […]

बालेन सरकारको १०० दिन : कति बाचा पूरा भए (सूचीसहित)?

बालेन सरकार गठन भएको आज ठ्याक्कै १०० दिन पूरा भएको छ। नेपालमा कुनै पनि नयाँ सरकारको पहिलो १०० दिनलाई विशेष रूपमा मूल्यांकन गर्ने चलन रहँदै आएको छ। यस अवधिलाई कतिपयले सरकारको “हनिमुन पिरियड” समेत भन्ने गर्छन्। जनताले ठूलो अपेक्षा राखेको बालेन सरकारले सरकार गठनसँगै पहिलो १०० दिनभित्र १०० वटा काम पूरा गर्ने प्रतिबद्धता जनाएको थियो। […]

महावीर पुन मन्त्री बने, अब शोम शर्मालाई श्रममन्त्री बनाउन दबाब सिर्जना गरौं

फाइनल्ली हामी (खोज समाचार) ले लामो समयदेखि उठाएको एउटा माग आज पूरा भएको छ । यसको लागि धेरै धेरै धन्यवाद बालेन सरकार । निर्वाचनअघि देखि नै हामीले बारम्बार एउटा कुरा उठाउँदै आएका थियौं—महावीर पुन जस्ता व्यक्तिलाई संसदमा मात्र होइन, देशको नेतृत्व तहमा पनि अवसर दिनुपर्छ। त्यसैले चुनावअघि नै हामीले महावीर पुनलाई म्याग्दी–१ बाट जिताउनुपर्ने अभियानमा […]