समाचार

breaking

निर्वाचन आयोगको घोषणा: फागुन २१ को मताधिकार महोत्सवका लागि पूर्ण तयारी

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। कार्यवाहक प्रमुख आयुक्त…

2025 डिसेम्बर 6, शनिवार

एनपीएल : जनकपुर ४ विकेटले पराजित, लुम्बिनी प्ले–अफमा प्रवेश

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स प्ले–अफमा प्रवेश गरेको छ। शनिबार जनकपुर बोल्ट्सलाई…

2025 डिसेम्बर 5, शुक्रवार

शुल्क तिर्न नसक्ने सदस्यका लागि विशेष व्यवस्था: रास्वपाले समानुपातिक उम्मेदवारका लागि कागजातसहित आवेदन माग्यो

रास्वपाले समानुपातिक उम्मेदवारीका लागि शुल्क तिर्न नसक्ने सदस्यलाई वैध कारण र कागजातसहित मंसिर २२ भित्र आवेदन दिन आग्रह…

2025 डिसेम्बर 5, शुक्रवार

आज प्रधानमन्त्री कार्कीको सर्वदलीय समन्वय बैठक बस्दै

आगामी निर्वाचनको तयारीलाई सुदृढ बनाउन प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा प्रमुख दल, आयोग र सुरक्षा निकायसँग सर्वपक्षीय छलफल…

2025 डिसेम्बर 5, शुक्रवार

प्रतिनिधिसभा निर्वाचन तयारीः कार्यतालिका सार्वजनिक

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ। समानुपातिक र प्रत्यक्ष दुवै…

2025 डिसेम्बर 5, शुक्रवार

सुदूरपश्चिम रोयल्स फेरि विजयी, एनपीएल–२ मा अपराजित यात्रा कायम

काठमाण्डौ, टीयू मैदान– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा निरन्तर कायम राख्दै छैटौँ…

2025 डिसेम्बर 4, बिहिवार

सुदन गुरुङको घोषणा—एकता संवादका लागि रवि लामिछानेसँग भेट तय

हामी नेपालीका संस्थापक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ‘एकता संवाद’का लागि नख्खु कारागारमा भेट गर्ने…

2025 डिसेम्बर 4, बिहिवार

प्रधानमन्त्री कार्की: समयमै निर्वाचन गरी देशको नेतृत्व युवालाई दिन सरकार प्रतिबद्ध

प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमै निर्वाचन सम्पन्न गराएर देशको नेतृत्व युवापुस्ताको हातमा सुम्पिनुपर्ने आवश्यकता औंल्याउँदै जेन–जी आन्दोलनले उठाएका…

2025 डिसेम्बर 4, बिहिवार

मतदाताको सहजताका लागि बाजुरामा ७ नयाँ मतदानस्थल स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरामा सात नयाँ मतदानस्थल थपिएका छन्। नयाँ स्थानहरू समावेश भएपछि…

2025 डिसेम्बर 4, बिहिवार

सातै प्रदेशले पठायो नयाँ टोली : यस्तो छ एमाले महाधिवेशनका प्रतिनिधिको सूची

नेकपा (एमाले) को ११औं महाधिवेशनका लागि सातै प्रदेशबाट प्रतिनिधि चयनको प्रक्रिया पूर्ण रूपमा सहमतिमाथि आधारित रह्यो। सबै प्रदेशले…

2025 डिसेम्बर 4, बिहिवार

उधौलीले नेपाली समाजमा भाईचारा थप बलियो बनाउँछः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले उधौली पर्वको अवसरमा देश–विदेशका नेपालीहरूलाई शुभकामना दिँदै किराँत समुदायको प्रकृतिसँग जोडिएको सांस्कृतिक परम्पराले राष्ट्रिय एकता…

2025 डिसेम्बर 4, बिहिवार

1 8 9 10 11 12 33