नेपाली पात्रो

आज सुनको भाउ, पात्रो र चुनाव नतिजा एकै ठाउँमा: के हो Dkrop?

काठमाडौं। बिहान चिया पिउँदै मोबाइल खोल्दा धेरैको पहिलो प्रश्न हुन्छ, आज कति गते? कुनै पर्व त छैन? बजार जानुअघि गोलभेडा कतिमा बिक्दैछ भन्ने हेर्नुपर्छ। छोरीको बिहेका लागि गहना बनाउने सोचमा भएको परिवारलाई आज सुन तोलाको कति पुग्यो भन्ने चासो हुन्छ। विदेशबाट पैसा पठाउने दाजुभाइलाई डलर वा रियालको दर। अनि चुनाव नजिकिँदा वा कुनै नेताको चर्चा […]