खेलकुद

नेपाली क्रिकेट टोलीको खेल होस् वा फुटबलको ठूलो प्रतियोगिता, खेलप्रेमीले खोज्ने खबर यहाँ पाइन्छ। यस खण्डमा खेलका नतिजा, खेलाडीका कुरा र प्रतियोगिताको तयारीबारे समाचार राखिन्छन्।

राष्ट्रिय लिगदेखि विश्वकप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितासम्मका खबर समेटिन्छन्। विदेशमा खेलिरहेका नेपाली खेलाडीका खबर पनि यहाँ पाइन्छन्।

एक्सट्रीम इनर्जी ड्रिंकको कार्यक्रममा नेपाली क्रिकेटरहरू

सन्दीप, रोहितसहित राष्ट्रिय टोलीका ९ क्रिकेटर ‘टिम एक्सट्रीम’मा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नौ खेलाडी एक्सट्रीम इनर्जी ड्रिंकसँग व्यावसायिक सहकार्यमा जोडिएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनी र खेलाडीबीच यससम्बन्धी सम्झौता भएको…

फिफा विश्वकपको खेलमा इजिप्टका डिफेन्डरसँग बलका लागि भिड्दै लियोनल मेसी

अर्जेन्टिनालाई रेफ्रीले जिताएको आरोप, फिफामा इजिप्टको उजुरी

इजिप्ट फुटबल संघ (EFA) ले सन् २०२६ फिफा विश्वकपको अन्तिम १६ को खेलमा भएको रेफ्रिङलाई लिएर औपचारिक रूपमा फिफासमक्ष गुनासो दर्ता गरेको…

काठमाडौंमा अखिल नेपाल फुटबल संघको कार्यालयको प्रवेशद्वारमा एन्फाको लोगो

कुर्सीको लडाइँले बर्बाद बनायो नेपाली फुटबलको भविष्य, अब पनि नबोले कहिले?

फुटबलप्रेमी सारा नेपालीहरू विश्वकपमा रमाइरहेको बेला यता आफ्नै देशको फुटबल भने गम्भीर संकटमा परेको छ। अबदेखि हाम्रो देशका कुनै पनि महिला तथा…

उज्बेकिस्तानविरुद्धको विश्वकप खेलमा खुसी मनाउँदै लुइस डियाज

कोलम्बियाको विजयी सुरुआत, उज्बेकिस्तानलाई ३–१ ले हरायो

कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को पहिलो खेलमा उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै सुखद सुरुआत गरेको छ। मेक्सिको सिटीस्थित ऐतिहासिक…

मियामीमा विश्वकप खेलमा बलका लागि भिड्दै साउदी अरेबिया र उरुग्वेका खेलाडी

साउदी अरेबिया र उरुग्वेबीच १–१ गोलको बराबरी

फिफा विश्वकप २०२६ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा साउदी अरेबिया र उरुग्वेले बराबरी खेल्दै एक–एक अंक बाँडेका छन्। अमेरिकाको मियामीस्थित रंगशालामा मंगलबार बिहान…

विश्वकप खेलमा गोलपछि खुसी मनाउँदै क्यानडाका खेलाडी

विश्वकप: क्यानडा १–१ बोस्निया एन्ड हर्जेगोविना

क्यानडाले घरेलु मैदानमा खेलिएको फिफा विश्वकप २०२६ को पहिलो खेलमा बोस्निया एन्ड हर्जेगोविनासँग १–१ को बराबरी खेलेको छ। खेलभर आक्रमणमा दबाब बनाए…

चेक रिपब्लिकविरुद्ध गोलपछि खुसी मनाउँदै दक्षिण कोरियाका खेलाडी

दक्षिण कोरियाको शानदार कमब्याक, चेक रिपब्लिक २–१ ले पराजित

दक्षिण कोरियाले २०२६ फिफा विश्वकपको समूह ‘ए’ मा विजयी सुरुआत गरेको छ। एक गोलले पछि परेको अवस्थाबाट फर्किंदै उसले चेक रिपब्लिकलाई २–१…

मलेसियामा खेलका क्रममा मैदानमा जम्मा भएका नेपाली महिला क्रिकेट खेलाडी

एसियन गेम्सको सपना अधुरै, सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित

एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको छ। शनिबार मलेसियाको बायोमास ओभल मैदानमा भएको सेमिफाइनलमा घरेलु टोली मलेसियासँग…

आईपीएल खेलमा मुम्बई इन्डियन्सका लागि खेल्दै प्रतिक्रिया दिँदै हार्दिक पाण्ड्या

खराब सिजनपछि पांड्याको कप्तानीमाथि प्रश्न

आईपीएल २०२६ मा निराशाजनक प्रदर्शनपछि मुम्बई इन्डियन्सभित्र ठूलो परिवर्तनको तयारी सुरु भएको चर्चा चुलिएको छ। लगातार खराब नतिजापछि कप्तान हार्दिक पांड्याको नेतृत्वमाथि…

खेलका क्रममा मैदानमा हिँडिरहेका लियोनल मेसी र अर्जेन्टिनाका खेलाडी

विश्वकप २०२६: मेसीको छैटौं विश्वकप यात्रा सुरु

साबिक विश्वविजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको छ। मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले घोषणा गरेको टोलीको…

इन्डोनेसियाविरुद्ध विकेट लिएपछि खुसी मनाउँदै नेपाली महिला क्रिकेट खेलाडी

एसियन गेम्स छनोट : नेपालसामु इन्डोनेसियाको ११४ रनको लक्ष्य

एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत इन्डोनेसियाले नेपालसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा बिहीबार भएको खेलमा इन्डोनेसियाले २०…