प्रविधि

प्रविधिले हाम्रो दैनिक जीवन छिटो बदलिरहेको छ। मोबाइल, इन्टरनेट, डिजिटल भुक्तानी र आर्टिफिसियल इन्टेलिजेन्सका नयाँ कुरा कहिलेकाहीँ बुझ्न गाह्रो हुन्छन्।

यस खण्डमा नयाँ ग्याजेट, एप, सामाजिक सञ्जालका नियम, साइबर ठगी र नेपालको प्रविधि क्षेत्रमा भइरहेका कामबारे सरल भाषामा समाचार राखिन्छन्। प्राविधिक शब्दभन्दा पनि आम प्रयोगकर्तालाई काम लाग्ने जानकारीमा जोड दिइन्छ।

सेनाका अधिकारीसँग कपडा उद्योगका मेसिन हेर्दै मन्त्री

हेटौंडा कपडा उद्योगमा परीक्षण उत्पादन, मन्त्री यादवले गरिन् अवलोकन

परीक्षण उत्पादन भइरहेको हेटौंडा कपडा उद्योगको उद्योगमन्त्री गौरी यादवले अवलोकन गर्नुभएको छ। उद्योगको पछिल्लो अवस्था र परीक्षण उत्पादनबारे जानकारी लिन उहाँ आज…

काठमाडौंको व्यस्त सडकमा सवारी व्यवस्थापन गर्दै ट्राफिक प्रहरी

सरकारलाई सुझाव: लाखौँ जरिवाना होइन, डिजिटल ट्राफिक सिस्टम

नेपाल सरकारले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई ५०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था सहित नयाँ विधेयकको मस्यौदा तयार…

तीन लाख भ्युज पुग्नुअघि र पछिको फेसबुक मोनिटाइजेसन च्यालेन्ज

के ३ लाख भ्युज पुग्नेबित्तिकै फेसबुकमा कन्टेन्ट मोनिटाइजेसन आउँछ ?

पछिल्लो केही दिनयता फेसबुक प्रयोगकर्तामाझ एउटा विषय निकै चर्चामा छ। सामाजिक सञ्जालमा धेरैले “अब फेसबुकले कन्टेन्ट मोनिटाइजेशनका लागि २८ दिनभित्र ३ लाख…

हातमा राष्ट्रिय परिचयपत्र समातेका रोशन श्रेष्ठ

घरमै बसेर यसरी डाउनलोड गर्नुहोस् राष्ट्रिय परिचयपत्र (भिडियो सहित)

आहा, अब चाहिँ हामीले सोचेको डिजिटल नेपालको साँच्चिकै सुरुवात भएको जस्तो देखिन्छ। अबदेखि तपाईंले आफ्नो राष्ट्रिय परिचयपत्र (National ID Card) घरमै बसेर,…

नेपाल प्रहरीको मोबाइल एप देखिएको स्मार्टफोन समातेको हात

अब उजुरी गर्न प्रहरी चौकी धाउनै नपर्ने

तपाईं हामीले सोचेको डिजिटल नेपालको सुरुवात अब बिस्तारै हुँदैछ। केही दिनअघि हामीले ‘MOFA Mitra’ एपको बारेमा कुरा गरेका थियौं, जसबाट विदेशमा रहेका…