खोज समाचार विशेष

खोज समाचारको नाम नै खोजबाट बनेको हो। यस खण्डमा कागजात, प्रमाण र स्थलगत पड्तालमा आधारित रिपोर्ट राखिन्छन्, जुन तयार पार्न समय र मिहिनेत लाग्छ।

ठगी, भ्रष्टाचार, सरकारी कामको ढिलासुस्ती र न्याय नपाएका नागरिकका कथा यहाँ पढ्न सकिन्छ। हरेक रिपोर्टमा सम्बन्धित पक्षको भनाइ लिने र तथ्य जाँच्ने प्रयास गरिन्छ। तपाईंसँग पनि कुनै सूचना वा उजुरी छ भने हामीलाई पठाउन सक्नुहुन्छ।

हिलाम्मे सेलेघाट–रामेछाप–साँघुटार सडकमा सवारी साधन

सम्झौता सकिएको तीन वर्ष, सेलेघाट–रामेछाप–साँघुटार सडक अझै हिलाम्मे

नेपालमा प्रत्येक वर्ष वर्षायाम सुरु भएसँगै बाढी, पहिरो र सडक दुर्घटनाका घटना बढ्ने गरेका छन्। बाढी–पहिरोबाट सयौँ मानिसले ज्यान गुमाउँदा कतिपय स्थानमा…

काठमाडौंस्थित सर्वोच्च अदालतको भवन

सरकारले बनाएको सम्पत्ति छानबिन आयोगलाई सर्वोच्चले किन रोक्यो?

सरकारले देशमा सुशासन ल्याउने उद्देश्यले २०६२/६३ यताका सबै सार्वजनिक पद धारण गरेका नेता, कर्मचारी, न्यायाधीशदेखि सुरक्षा संयन्त्रमा बसेका पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न…

नक्कली भुटानी शरणार्थी प्रकरणका टोपबहादुर रायमाझी र बालकृष्ण खाँड

नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ दोषी, कसलाई कति सजाय?

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले मंगलबार मूल मुद्दाका १५ जना र बेचन झाविरुद्धको छुट्टै पूरक…

घरबाहिर टाँसिएको अख्तियारको सूचना र आरजु राणाको तस्बिर

आरजु राणा जोडिएको राहदानी प्रकरण के हो?

तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाको घर बाहिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा सूचना टाँसेको छ। उक्त सूचनामा राहदानी छपाइ प्रकरणसँग सम्बन्धित उजुरीमाथि अनुसन्धान…

जनकपुरको जानकी मन्दिर परिसरनजिक छरिएको फोहोर

फोहोरले कुरूप बन्दै धार्मिक नगरी जनकपुरधाम

हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र, माता सीताको जन्मस्थल तथा मधेश प्रदेशको राजधानी जनकपुरधाम पछिल्लो समय फोहोर व्यवस्थापनको समस्याले आक्रान्त बनेको छ। धार्मिक, सांस्कृतिक…

काठमाडौंमा गृह मन्त्रालय फर्किँदा सुदन गुरुङ

सुदनको यो आँट, तर कार्यान्वयन कति सहज?

गृहमन्त्री बनेको २६ दिनमै राजीनामा दिएका सुदन गुरुङ ४८ औँ दिनमा पुनः गृह मन्त्रालय फर्किएका छन्। गृह मन्त्रालयमा उनको पुनरागमनलाई लिएर मिश्रित…

काठमाडौंमा जेन–जी आन्दोलनको भीड

जेन्जी आन्दोलनबारे मानव अधिकार आयोगको २९ पृष्ठ रिपोर्टमा के छ ?

भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको २९ पृष्ठ लामो प्रतिवेदनले अहिले नेपाली राजनीति र…

मोफा मित्र मोबाइल एप देखाउँदै परराष्ट्रमन्त्री शिशिर खनाल

मोफा मित्र एप के हो र यसलाई कसरी प्रयोग गर्ने ?

लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको समस्या समाधानका लागि प्रभावकारी डिजिटल प्रणाली आवश्यक रहेको विषय उठाउँदै आएको खोज समाचारको अभियानबीच नेपाल…

सँगै शेरबहादुर देउवा र आरजु राणा

देउबा दम्पती पक्राउ प्रकरण : इन्टरपोल पछि सर्बोच्चको रोक

पूर्वप्रधानमन्त्री शेरबहादुर देउबा र उनकी पत्नी आरजु राणा विरुद्ध जारी गरिएको पक्राउ पुर्जी सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले सोही पुर्जिको आधारमा…