राष्ट्रिय

देशको शासन कसरी चलिरहेको छ, सरकारले के निर्णय गर्‍यो र त्यसले आम नागरिकमा के असर पार्छ, यही बुझाउनु यस खण्डको काम हो।

सिंहदरबारदेखि प्रदेश र स्थानीय तहसम्मका निर्णय, सुरक्षा निकायका गतिविधि, विकास निर्माण र सार्वजनिक सेवासँग जोडिएका समाचार यहाँ राखिन्छन्। काठमाडौँ मात्र होइन, देशका विभिन्न भागबाट आएका खबरलाई पनि उत्तिकै महत्व दिइन्छ।

कालो पोसाक र चस्मामा माइक्रोफोनअगाडि बालेन शाह।

२५ घण्टाका लागि भारत जाँदै बालेन, बन्दै छ नयाँ रेकर्ड?

प्रधानमन्त्री बालेन शाहको छोटो भारत भ्रमणमा मोदीसँग एकल वार्ता, द्विपक्षीय बैठक र संयुक्त परियोजना उद्घाटनको कार्यक्रम प्रस्तावित।

उद्योगमन्त्री दीपककुमार साह अष्ट्रेलियाली राजदूत साइमन अर्नस्टसँग भेट गर्दै

उद्योगमन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, व्यापार र लगानीमा छलफल

नेपाल र अष्ट्रेलियाबीच व्यापारिक सम्बन्ध विस्तार तथा लगानीका सम्भावनाबारे छलफल भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह र नेपालका लागि…

बाहिर पित्तलको घण्टी उचालेका बालेन शाह

प्रधानमन्त्री बालेनको घोषणा : एक महिनाभित्रै स्थानीय तहबाट जग्गा सेवा

प्रधानमन्त्री बालेन शाहले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय भएको बताएका छन्। हाल ३३ स्थानीय…

कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर

सरकारले ल्यायो जलन उपचारको नयाँ मापदण्ड, देशभर चार तहमा सेवा

जलनका बिरामीले देशभर समान मापदण्डअनुसार उपचार पाउने गरी सरकारले ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ। मापदण्डमा सामान्य प्राथमिक उपचारदेखि विशेषज्ञ…

रसुवा बाढीबारे सर्वदलीय बैठकमा नेताहरू

बाढी–पहिरोबारे सर्वदलीय बैठकमा कसले के भने?

भदौ १० गतेको विनाशकारी बाढी तथा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएपछि राजनीतिक दलहरूले तत्काल उद्धार र राहतमा मात्रै सीमित नभई…

वीरगन्ज चिनी मिलका भवन र मेसिन

वीरगन्ज चिनी मिल २७ वर्षपछि पुनः सञ्चालनको तयारी

झन्डै तीन दशकदेखि बन्द रहेको वीरगन्ज चिनी मिल पुनः सञ्चालन गर्ने सम्भावनाबारे सरकारले प्राविधिक अध्ययन थालेको छ। वर्षौंदेखि निष्क्रिय रहेको ऐतिहासिक उद्योगलाई…

स्थानीय बासिन्दासँग कुरा गर्दै मन्त्री प्रतिभा रावल

लालपुर्जा वितरणको अवस्था बुझ्न कैलाली–कञ्चनपुरका पालिकामा मन्त्री रावल

वर्षौंदेखि जग्गा भोगचलन गरे पनि स्वामित्वको प्रमाण नपाएका भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या बुझ्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री…

विमानस्थलको टर्मिनलमा सांसद इन्दिरा राना मगर

निर्मल पूर्जाको अन्त्येष्टिका लागि सांसद इन्दिरा राना बेलायत प्रस्थान

पूर्वउपसभामुख तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायत प्रस्थान गरेकी छन्। राना…

लालपुर्जा देखाउँदै धनुषाका बासिन्दा

१० वर्षपछि धनुषाका ३१० परिवारले पाए लालपुर्जा

धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारका लागि झन्डै एक दशकदेखिको जग्गा स्वामित्वसम्बन्धी प्रतीक्षा अन्त्य भएको छ। वर्षौंदेखि स्ववासीका रूपमा बसोबास गर्दै…

माइकसहित बैठकको टेबलमा बसेका प्रधानमन्त्री बालेन शाह

राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विभिन्न देशका राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता सुरु गरेका छन्। सिंहदरबारमा केहीबेरअघिदेखि प्रधानमन्त्री शाह र राजदूतहरूबीच एक्लाएक्लै भेटवार्ता भइरहेको छ।…

हेटौंडा कपडा उद्योगको भवन

हेटौंडा कपडा उद्योगबारे कुलमान घिसिङले दिए सरकारलाई यस्तो सुझाव

लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने पहलप्रति कुलमान घिसिङले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनले उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल…