वैदेशिक रोजगार

लाखौँ नेपाली युवा कामका लागि खाडी, मलेसिया, युरोप र अन्य मुलुकमा छन्। उनीहरूको कमाइले देशको अर्थतन्त्र धानेको छ, तर ठगी, अलपत्र पर्ने र दुर्घटनाका खबर पनि उत्तिकै आउँछन्।

यस खण्डमा श्रम स्वीकृति, नयाँ गन्तव्य मुलुक, भिसा नियम, म्यानपावर कम्पनीका गतिविधि, सरकारी निर्णय र विदेशमा रहेका कामदारका समस्याबारे समाचार राखिन्छन्। विदेश जाने तयारीमा हुनुहुन्छ वा परिवारको कोही विदेशमा छन् भने यहाँका सूचना काम लाग्छन्।

उद्धार गरिएका नेपाली फर्किँदा सरकारी परिसरमा प्रहरी र बस

भारतमा बन्धकजस्तै अवस्थामा रहेका ४५३ नेपालीको उद्धार

भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रमा अलपत्र अवस्थामा रहेका ४५३ जना नेपालीलाई नेपाल प्रहरीले उद्धार गरी रुपन्देही ल्याएको छ। भारतीय प्रहरीसँगको समन्वयमा गरिएको…

मोफा मित्र मोबाइल एप देखाउँदै परराष्ट्रमन्त्री शिशिर खनाल

मोफा मित्र एप के हो र यसलाई कसरी प्रयोग गर्ने ?

लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको समस्या समाधानका लागि प्रभावकारी डिजिटल प्रणाली आवश्यक रहेको विषय उठाउँदै आएको खोज समाचारको अभियानबीच नेपाल…

काठमाडौंस्थित वैदेशिक रोजगार विभागको बोर्ड

वैदेशिक रोजगारी ठगीमा सरकार एक्सनमा

नेपालमा वैदेशिक रोजगारी ठगीको समस्या लामो समयदेखि गम्भीर संकटको रूपमा रहँदै आएको थियो। तर खोज समाचारले सुरु गरेको अभियानपछि यो मुद्दाले राष्ट्रिय…