अर्जुनधारा मेचीनगर

भूमिहीनका समस्या सुन्दै मन्त्री रावलले सकिन् झापा भ्रमण

भूमिहीन नागरिकका समस्या र गुनासा बुझ्न बस्तीमै पुगेकी मन्त्री प्रतिभा रावलले झापा भ्रमण सम्पन्न गरेकी छन्। भ्रमणका क्रममा उनले अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन परिवारसँग प्रत्यक्ष संवाद गर्दै जग्गाको स्वामित्व र लालपुर्जा वितरणसँग सम्बन्धित समस्या सुनेकी हुन्। स्थानीय नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले उनीहरूका गुनासा, अपेक्षा र समस्या समाधानका लागि आवश्यक पहलका विषयमा छलफल गरिन्। उनले […]