दानबहादुर कार्की

मनोज केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त, कार्की सुरक्षा सल्लाहकार

सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च जिम्मेवारी दिने निर्णय गरेको हो। उनी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा कार्यरत छन्। यससँगै वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी […]

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा गौशाला प्रहरी भवन उद्घाटन

प्रहरी वृत्त गौशालाको पुनःनिर्मित कार्यालय भवन सञ्चालनमा आएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पुनःनिर्माण सम्पन्न भएको भवनको समुद्घाटन गर्नुभएको हो। नयाँ संरचना सञ्चालनमा आएसँगै गौशाला क्षेत्रबाट प्रदान हुने प्रहरी सेवाको व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। कार्यालय भवन प्रहरीको दैनिक कार्यसम्पादनसँगै सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने महत्वपूर्ण पूर्वाधारसमेत हो। समुद्घाटनसँगै प्रहरी वृत्त […]