म्याक्स टाइगर दशैं धमाका २०२६ : पाँच जनाले जिते बाइक र स्कुटर
म्याक्स टाइगर इनर्जी ड्रिंकले सञ्चालन गरेको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म पाँच जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन्। दशैंलाई लक्षित गरी ल्याइएको यस योजनामा तीन जनाले मोटरसाइकल र दुई जनाले स्कुटर जितेका हुन्। अभियानको सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको विजेता भने घोषणा हुन बाँकी छ। पछिल्लो पटक बुटवलका नरबहादुर ठोकर र धनगढीका […]
