आज सुनको भाउ, पात्रो र चुनाव नतिजा एकै ठाउँमा: के हो Dkrop?
आज सुनको भाउ कति, डलर कतिमा, आज कति गते, वा आफ्नो क्षेत्रमा पोहोर चुनाव कसले जित्यो? यस्ता दैनिक प्रश्नका उत्तर खोज्न धेरैले चार–पाँचवटा वेबसाइट चहार्नुपर्छ। Dkrop ले नेपाली पात्रो, सुन–चाँदी र विदेशी मुद्राको दैनिक भाउ, कालीमाटीको तरकारी, २०६४ देखिका नौवटा निर्वाचनको नतिजा, निःशुल्क टुल्स र सरकारी सेवाको जानकारी एकै ठाउँमा राखेको छ। के-के पाइन्छ, कसरी […]
