नेपालमा भूमि सेवा

प्रधानमन्त्री बालेनको घोषणा : एक महिनाभित्रै स्थानीय तहबाट जग्गा सेवा

प्रधानमन्त्री बालेन शाहले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय भएको बताएका छन्। हाल ३३ स्थानीय तहबाट यस्तो सेवा प्रवाह भइरहेको उल्लेख गर्दै उनले नागरिकलाई जग्गासम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् : ‘गाउँ गाउँमा सिंहदरबार’ : […]