छठअघि सिर्सिया नदी सफाइ तीव्र, प्रदूषण गर्ने उद्योगलाई कडाइ
छठ पर्व नजिकिँदै गर्दा वीरगञ्जको सिर्सिया नदी सफाइ र प्रदूषण नियन्त्रणमा सरकारले सक्रियता बढाएको छ। प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि नदीमा औद्योगिक फोहोर मिसिन नदिन उद्योगहरूलाई कडाइ गरिएको हो। उद्योग विभागले कात्तिक १४ गते उद्योगहरूलाई प्रशोधन नगरेको फोहोर पानी नदीमा नछोड्न निर्देशन दिँदै संयुक्त अनुगमन गर्ने जनाएको छ। त्यसको भोलिपल्ट प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा […]
