बालेन्द्र शाहको भारत भ्रमण

बालेनको भारत भ्रमण तयारीबीच भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्। दुईदिने औपचारिक भ्रमणका लागि आएका मिश्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दुई देशबीच आवश्यक कूटनीतिक छलफल अघि बढाउने सिलसिलामा मिश्रीको काठमाडौं भ्रमण भएको हो। भ्रमणका क्रममा उनले नेपाल सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने […]

अमेरिकापछि भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता भारत भ्रमण गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री बनेपछि हुन लागेको उनको भारत भ्रमणका लागि कूटनीतिक तथा सरकारी तहमा आवश्यक तयारी अघि बढाउने गृहकार्य भइरहेको छ। भ्रमणको निश्चित मिति भने अझै टुंगिएको छैन। जानकार स्रोतका अनुसार नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो सातालाई आधार बनाएर भ्रमणको तयारी गरिएको छ। […]