इलाम सत्याग्रह

डा. गोविन्द केसीको स्वास्थ्य जटिल, काठमाडौं ल्याइँदै

चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ। इलाममा रहेका उनका सहयोगी पवन थापाका अनुसार स्वास्थ्यमा समस्या बढ्दै गएपछि केसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो। चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै केसीले गत बिहीबारदेखि इलामको नारायण […]