उदयपुरमा माइक्रो बस १५ मिटर तल खस्यो, १० जना घाइते
मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित बहेर्वा चोकमा मंगलबार दिउँसो माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्। बेल्टारबाट गाईघाट आउँदै गरेको प्र.१-०२-००१ ज ४६२१ नम्बरको माइक्रो बस दिउँसो करिब १२ः४० बजे सडकबाट १५ मिटर तल खसेको हो। प्रहरीका अनुसार गाडी अचानक अनियन्त्रित भएपछि दुर्घटना भएको थियो। माइक्रो बसमा चालकसहित ११ जना […]
