खोज समाचार सम्पादकीय टोली

खोज समाचार सम्पादकीय टोली

समाचार डेस्क
खोज समाचार सम्पादकीय टोली हाम्रो न्युजरुमको साझा नाम हो। संवाददाता, सम्पादक र डेस्कमा काम गर्ने साथीहरूले मिलेर तयार पारेका समाचार यही नाममा प्रकाशित हुन्छन्। हरेक समाचार प्रकाशित हुनुअघि तथ्य जाँचिन्छ र स्रोत पुष्टि गरिन्छ। गल्ती भेटिए सच्याइन्छ। समाचारबारे सुझाव वा गुनासो भए हामीलाई सम्पर्क गर्नुहोस्।