छठ पर्व मनाउन जनकपुर पुगे रवि लामिछाने

जनकपुर विमानस्थलमा रास्वपा सभापति लामिछानेलाई पार्टीका सांसद तथा पूर्वमन्त्रीहरूले स्वागत गरे।

खोज समाचार सम्पादकीय टोली
खोज समाचार सम्पादकीय टोली
•
Read this article also in :English हिन्दी
जनकपुर विमानस्थलमा पुष्पगुच्छासहित रवि लामिछाने
जनकपुर विमानस्थलमा स्वागत ग्रहण गर्दै रवि लामिछाने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधाम पुगेका छन्।

छठ पर्वका अवसरमा जनकपुर पुगेका लामिछानेलाई जनकपुर विमानस्थलमा पार्टीका सांसद तथा पूर्वमन्त्रीहरूले स्वागत गरेका छन्।

विज्ञापन
khoj2

लामिछाने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छठ पर्व मनाउन जनकपुर गएका हुन्।