विपद् व्यवस्थापनका विषयमा राजनीतिक दलहरूबीच साझा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसिरहेको छ। विपद् व्यवस्थापनसँग जोडिएका विषयमा दलहरूबीच छलफल र समन्वय गर्ने उद्देश्यले सभापति लामिछानेले बैठक बोलाएका हुन्। विपद्का बेला उद्धार, राहत तथा व्यवस्थापन प्रभावकारी बनाउन राजनीतिक तहमा […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद र सरकारमा सहभागी मन्त्रीहरूको कामको समीक्षा गर्न संसदीय दलको छलफल सुरू गरेको छ। पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकका लागि मन्त्री तथा सांसदहरू संसदीय दलको कार्यालयमा जुटेका हुन्। बैठकमा पछिल्लो समय सांसदहरूले गरेका गतिविधि, संसदमा पार्टीको भूमिका तथा सरकारमा रास्वपाको उपस्थितिलाई लिएर छलफल भइरहेको छ। पार्टीका तर्फबाट सरकारमा रहेका […]
उद्यम र व्यवसायबाट रोजगारी सिर्जना गर्ने मात्र होइन, करमार्फत राज्यको आम्दानीमा योगदान पुर्याउने निजी क्षेत्रप्रति सरकारको व्यवहार सम्मानजनक हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन्। धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान र प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ। नेपाली युवा उद्यमी मञ्च (NYEF) को २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रिय सरोकारका विषयमा छलफल गर्न उनी राष्ट्रपति निवास पुगेका हुन्। भेटका क्रममा सभापति लामिछानेले देशको समसामयिक राजनीतिक अवस्था, सुनसरीमा भएको घटनापछि विकसित परिस्थितिलगायत विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएको र ती विषयमा विचार आदानप्रदान भएको रास्वपाले […]
सुनसरीमा विकसित पछिल्लो तनावपूर्ण अवस्थालाई लिएर प्रमुख राजनीतिक दलहरूले सरकारको सक्रियता र समन्वय क्षमतामाथि प्रश्न उठाउँदै तत्काल सर्वदलीय संवादको पहल गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले संवेदनशील परिस्थितिमा सरकार नेतृत्वदायी भूमिकामा देखिनुपर्नेमा जोड दिएका हुन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति […]
मिडिया तथा व्यापारिक प्रतिष्ठानको प्रवेशद्वारमै अवरोध पुग्ने गरी गाडी पार्किङ गरिएको घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अस्वाभाविक र गम्भीर विषयका रूपमा लिएको छ। पार्टी सभापति रवि लामिछानेले घटनामा आफ्नै दलका नेता–कार्यकर्ता संलग्न देखिए पनि छानबिन र अनुशासनको दायराबाट उन्मुक्ति नपाउने बताएका छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पार्टीले घटनाबारे आधिकारिक विज्ञप्तिमार्फत धारणा सार्वजनिक […]
तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन दुई दिन लम्बिँदै आज पाँचौं दिनमा सम्पन्न भएको छ। महाधिवेशन सम्पन्न भएसँगै रास्वपाको सभापतिमा रबि लामिछाने निर्विरोध चयन भएका छन् भने पार्टीको वरिष्ठ नेताको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले सम्हाल्ने भएका छन्। उपसभापतिमा पुरुषतर्फ अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् भने महिलातर्फ […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनको पहिलो चरण सम्पन्न भएको छ। यस चरणबाट सभापतिसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन भएको हो। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् भने केन्द्रीय सदस्यका लागि ३८४ जनाबीच प्रतिस्पर्धा भएको थियो। महाधिवेशन असार ७ गतेदेखि सुरु भएको थियो। सुरुमा असार ७ देखि ९ गतेसम्म सञ्चालन […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक तात्कालीन महामन्त्री डा. मुकुल ढकालले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा आफूलाई निम्तो नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। रास्वपाको पाँचौँ स्थापना दिवस तथा प्रथम महाधिवेशन सुरु भएको अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ढकालले पार्टी स्थापनादेखिको संघर्षपूर्ण यात्राको स्मरण गरेका छन्। ‘ठीक चार वर्षअघि आजकै दिन हामीले राष्ट्रिय स्वतन्त्र पार्टी […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबार चितवनमा औपचारिक रूपमा सुरु भएको छ। उद्घाटन सत्रमा प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगनकुमार थापा एउटै मञ्चमा उपस्थित भएका छन्। महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन कांग्रेस सभापति थापा चितवन पुगेका हुन्। यसअघि कांग्रेसले उपसभापति पुष्पा भुसाललाई पठाउने तयारी गरे पनि […]