पुष्पा तामाङ खोज समाचारको व्यवस्थापकीय सम्पादक हुनुहुन्छ। अंग्रेजी र नेपाली ब्युरोको नेतृत्व, न्युजरुम सञ्चालन र सम्पादकीय मापदण्ड कायम राख्ने जिम्मेवारी उहाँको हो।
समाचार समयमै, सन्तुलित र तथ्यमा आधारित भएर पाठकसम्म पुगून् भन्नेमा उहाँको विशेष ध्यान रहन्छ।