रोशन श्रेष्ठ

रोशन श्रेष्ठ

पत्रकार तथा प्रधान सम्पादक
रोशन श्रेष्ठ खोज समाचारका संस्थापक तथा प्रधान सम्पादक हुनुहुन्छ। सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मनुभएका उहाँ खोजमूलक पत्रकारितामा सक्रिय हुनुहुन्छ। जनचासोका विषय उजागर गर्ने, सार्वजनिक निकायलाई जवाफदेही बनाउने र स्वतन्त्र पत्रकारितामार्फत पारदर्शिता बढाउने काममा उहाँको ध्यान केन्द्रित छ।