बंगलादेशमा दादुरा संकट, ५०० भन्दा बढी बालबालिकाको मृत्यु बंगलादेशमा दशकयताकै भीषण दादुरा संकट फैलिएको छ। सरकारी तथ्यांकअनुसार पछिल्लो दुई महिनाभित्र मात्रै पाँच सयभन्दा बढी बालबालिकाको मृत्यु भएपछि सार्वजनिक स्वास्थ्य प्रणालीमाथि… जेष्ठ १०, २०८३