मुख्य समाचार

सुनसरी घटनाविरुद्ध सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

सुनसरी घटनाविरुद्ध सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाप्रति विरोध जनाउँदै सिरहाका विभिन्न स्थानमा प्रदर्शन भएको छ। निष्पक्ष छानबिन…

नारायणीका चिकित्सकको सामूहिक राजीनामा, मन्त्रालयको अपिल

नारायणीका चिकित्सकको सामूहिक राजीनामा, मन्त्रालयको अपिल

नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध चर्किँदै जाँदा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामाको बाटो रोजेका छन्। घटनापछि सुरक्षाको ग्यारेन्टी र दोषीमाथि…

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधनमा सुझाव दिने म्याद आज सकिँदै

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधनमा सुझाव दिने म्याद आज सकिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ संशोधन गर्न तयार पारिएको विधेयकको मस्यौदामाथि सर्वसाधारण तथा सरोकारवालाबाट राय–सुझाव…

सुनसरीमा आन्दोलन उग्र बनेपछि सेना परिचालन

सुनसरीमा आन्दोलन उग्र बनेपछि सेना परिचालन

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन चर्किएपछि सुरक्षा अवस्था जटिल बनेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले…

यता छानबिन समिति गठन, उता कर्फ्यु तोड्दै प्रदर्शन

यता छानबिन समिति गठन, उता कर्फ्यु तोड्दै प्रदर्शन

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच सुरु भएको विवाद हिंसात्मक बन्दै जाँदा स्थानीय अवस्था अझै संवेदनशील बनेको छ। कर्फ्यु आदेश लागू…

सुनील लम्सालद्वारा नागढुंगा सुरुङमार्ग उद्घाटन, आजदेखि सञ्चालन

सुनील लम्सालद्वारा नागढुंगा सुरुङमार्ग उद्घाटन, आजदेखि सञ्चालन

लामो प्रतीक्षापछि नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौं उपत्यकामा प्रवेश र बाहिरिने मुख्य नाका नागढुंगाको बढ्दो ट्राफिक…

सुनसरी झडपपछि गृहमन्त्रीको सुरक्षा प्रमुखसँग छलफल

सुनसरी झडपपछि गृहमन्त्रीको सुरक्षा प्रमुखसँग छलफल

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको हिंसात्मक झडपपछि गृह मन्त्रालयले सुरक्षा अवस्थाको उच्चस्तरीय समीक्षा गरेको छ। घटनामा एक…

सुनसरीमा दुई समुदायबीच झडप, एक युवाको मृत्यु

सुनसरीमा दुई समुदायबीच झडप, एक युवाको मृत्यु

डिजे बजाएको निहुँबाट सुरु भएको मध्यरातिको झडपले दुई समुदायबीच अहिले सुनसरी जिल्लामा ठूलो तनाव सिर्जना गरेको छ । झडप रोक्न भनेर फिल्डमा…

नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि उत्पन्न तनावका क्रममा चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य…

आईभीएफ सेवा नियमन गर्न कार्यविधि र छुट्टै ऐनको तयारी

आईभीएफ सेवा नियमन गर्न कार्यविधि र छुट्टै ऐनको तयारी

सन्तान प्राप्तिको आशामा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा लिने दम्पतीको संख्या बढिरहँदा सरकारले यस क्षेत्रलाई स्पष्ट मापदण्ड र कानुनी निगरानीभित्र ल्याउने तयारी अघि…

प्रेमिकासँग विवाहको माग गर्दै टेलिकम टावर चढे युवक

प्रेमिकासँग विवाहको माग गर्दै टेलिकम टावर चढे युवक

प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै मलंगवास्थित नेपाल टेलिकमको अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। गोडैता नगरपालिका–९ बकैनियाका २४…

जलबीरेमा दुई बस ठोक्किँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

जलबीरेमा दुई बस ठोक्किँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

रातभर सवारी सञ्चालन रोकिएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको केही समयमै जलबीरे क्षेत्रमा दुईवटा बस आपसमा ठोक्किएका छन्। दुर्घटनापछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा…