नेपाल

नेपालमा आज के भयो भनेर जान्न यो पेज हेर्नुहोस्। काठमाडौँदेखि सुदूरपश्चिम र कोशीसम्म, देशभरका ताजा घटना यहाँ एकै ठाउँमा आउँछन्।

राजनीतिक हलचल, सरकारी निर्णय, प्रहरी र अदालतका खबर, बजार र अर्थतन्त्र, दुर्घटना तथा जनजीविकासँग जोडिएका समाचार नियमित अपडेट हुन्छन्। हामी पुष्टि भएका सूचना मात्र प्रकाशित गर्छौँ र ठूला घटनामा नयाँ जानकारी आएपछि समाचार अद्यावधिक गर्छौँ।

क्षतिग्रस्त घरछेउबाट बगिरहेको बाढी

बाढी प्रभावित बालबालिकाका फोटो–भिडियो पोस्ट नगर्न आग्रह

विपद्को बेला उद्धार, राहत र सहयोग जति महत्वपूर्ण हुन्छ, पीडित बालबालिकाको गोपनीयता र मर्यादा जोगाउनु पनि उत्तिकै संवेदनशील विषय हो। राष्ट्रिय बाल…

भोटेकोशी बजार हुँदै बगेको बाढी

भोटेकोशी बाढीपीडितलाई कर्णालीका कांग्रेस सांसदको २.२५ लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्‍याउन कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले सामूहिक रूपमा २ लाख २५…

बैरेनीमा हिलाम्मे काठमाडौं–मुग्लिन सडकमा सवारी

काठमाडौं–मुग्लिङ सडक पूर्ण सुचारु, बैरेनीमा एकतर्फी यातायात

काठमाडौंलाई देशका विभिन्न भूभागसँग जोड्ने मुख्य सडकमार्गअन्तर्गत काठमाडौं–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। धादिङको बैरेनी बजार क्षेत्रमा पर्ने करिब एक किलोमिटर…

हतकडी लगाइएका हात

धनकुटामा छोराको चिरपट प्रहारबाट ७० वर्षीय बाबुको मृत्यु

धनकुटाको चौबिसे गाउँपालिका–७, ठुलो ढुङ्गामा छोराको प्रहारबाट ७० वर्षीय बाबुको मृत्यु भएको छ। घटनापछि फरार भएका ३२ वर्षीय युवराज लिम्बुलाई प्रहरीले नजिकैको…

सर्वदलीय बैठकमा रवि लामिछाने

विपद् व्यवस्थापनबारे रवि लामिछानेको सर्वदलीय बैठक सुरु

विपद् व्यवस्थापनका विषयमा राजनीतिक दलहरूबीच साझा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।…

बाढी प्रभावित क्षेत्रमा स्थानीयसँग कुरा गर्दै कुलमान घिसिङ

बाढीपछि स्थलगत निरीक्षणमा पुगे कुलमान घिसिङ

त्रिशूली नदीमा आएको बाढीले प्रभावित बनाएका क्षेत्रको अवस्था बुझ्न कुलमान घिसिङ स्थलगत निरीक्षणमा पुगेका छन्। बाढीबाट प्रभावित बस्ती र नागरिकले भोगिरहेको अवस्थाबारे…

रसुवामा क्षतिग्रस्त भवनको हवाई दृश्य

रसुवाबाट उद्धार गरी काठमाडौं ल्याइयो, हेर्नुहोस् घाइतेको सूची

रसुवामा भएको घटनामा घाइते भएकामध्ये उद्धार गरी काठमाडौं ल्याइएका व्यक्तिहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दिउँसो ३ बजेसम्म प्राप्त विवरणअनुसार केही घाइते…

देवघाटनजिक बगिरहेको नारायणी नदी

नारायणीमा बाढी बढ्दै, नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवाको भोटेकोशीमा आएको बाढीको प्रभाव नारायणी नदीको देवघाट क्षेत्रसम्म देखिएको छ। नदीको बहाव बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बस्ती तथा बजारमा बसोबास…

रसुवाको भोटेकोशी क्षेत्रमा बाढीले पारेको असर

रसुवाको बाढीपहिरोपछि पृथ्वी र पासाङल्हामु राजमार्गमा सवारी रोकियो

रसुवास्थित भोटेकोशी नदी क्षेत्रमा बुधबार बिहान अचानक आएको बाढीपहिरोपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात प्रभावित भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै ट्राफिक…

उडिरहेको नेपाली सेनाको हेलिकप्टर

रसुवा बाढीमा उद्धार तीव्र, सेनाको हेलिकप्टर मेडिकल टोलीसहित त्रिशूलीतर्फ

रसुवाको भोटेकोशीमा आएको बाढी तल्लो तटीय क्षेत्रतर्फ फैलिँदै गएपछि सरकारले उद्धार, उपचार र राहतको तयारी तीव्र बनाएको छ। सम्भावित मानवीय क्षति न्यूनीकरण…

काठमाडौंस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

रसुवा बाढीपछि सरकार सक्रिय, सहायता लागि १२३४ मा सम्पर्क

तिब्बततर्फबाट आएको बाढीले रसुवा क्षेत्रमा जोखिम बढाएपछि सरकारले उद्धार, राहत र सम्भावित थप क्षति न्यूनीकरणका लागि सुरक्षा निकायसहित सम्बन्धित संयन्त्रलाई परिचालन गरेको…