
देशभर भारी वर्षाः कहाँ–कहाँ कस्तो प्रभाव?
पछिल्लो २ दिनदेखि लगातार परेको पानीका कारण नारायणी नदीको बहाव अत्यधिक बढेपछि सुस्तामा एकैपटक १७० भन्दा बढी घर डुबानमा परेका छन् भने,…
नेपालमा आज के भयो भनेर जान्न यो पेज हेर्नुहोस्। काठमाडौँदेखि सुदूरपश्चिम र कोशीसम्म, देशभरका ताजा घटना यहाँ एकै ठाउँमा आउँछन्।
राजनीतिक हलचल, सरकारी निर्णय, प्रहरी र अदालतका खबर, बजार र अर्थतन्त्र, दुर्घटना तथा जनजीविकासँग जोडिएका समाचार नियमित अपडेट हुन्छन्। हामी पुष्टि भएका सूचना मात्र प्रकाशित गर्छौँ र ठूला घटनामा नयाँ जानकारी आएपछि समाचार अद्यावधिक गर्छौँ।

पछिल्लो २ दिनदेखि लगातार परेको पानीका कारण नारायणी नदीको बहाव अत्यधिक बढेपछि सुस्तामा एकैपटक १७० भन्दा बढी घर डुबानमा परेका छन् भने,…

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जलवायुजन्य विपद्सँग जुधिरहेको नेपालका लागि राहत र पुनर्निर्माण मात्रै पर्याप्त नहुने…

प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता भारत भ्रमण गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री बनेपछि हुन लागेको उनको भारत भ्रमणका लागि कूटनीतिक…

लामो समयदेखि आफ्नो बचत फिर्ताको प्रतीक्षामा रहेका समस्याग्रस्त सहकारीका केही साना बचतकर्ताले रकम पाउन थालेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार सहकारीका…

भारतबाट नेपाल भित्र्याएर लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा खैरो हेरोइन बिक्री गर्ने समूहको निगरानीका क्रममा बाँकेमा एक भारतीय नागरिक पक्राउ परेका…

ड्राइभरको पीडा अरूलाई के थाहा? दिनभरि टिप लागोस् या नलागोस्, मान्छे चढोस् या नचढोस्, बेलुका साहुलाई हिसाब दिनैपर्छ। गाडीमा तेल हाल्नैपर्छ। अनि…

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवार र क्षेत्रका लागि आर्थिक सहयोग जुट्ने क्रम बढिरहेका बेला सरकारको विपद् राहत कोषमा करिब १५…

भोटेकोशी बाढीले निम्त्याएको मानवीय तथा भौतिक क्षतिपछि प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनामा कुनै कमजोरी हुन नदिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको…

वर्षौंदेखि आफू बसेको जमिनमा घर–व्यवहार चलाउँदै आए पनि स्वामित्व पुष्टि गर्ने कागज नहुँदा अन्योलमा रहेका धनुषाका २४२ परिवारको प्रतीक्षा अन्ततः टुंगिएको छ।…

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द…

प्रहरी वृत्त गौशालाको पुनःनिर्मित कार्यालय भवन सञ्चालनमा आएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पुनःनिर्माण सम्पन्न भएको भवनको समुद्घाटन गर्नुभएको हो। नयाँ…

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउने विषयमा निर्णय लिन प्रधानमन्त्री बालेन्द्र…