मुख्य समाचार

नागरिक एपमै देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने

नागरिक एपमै देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने

आकस्मिक अवस्थामा आवश्यक रगत खोज्न अब विभिन्न रक्तसञ्चार केन्द्रमा छुट्टाछुट्टै सम्पर्क गर्नुपर्ने झन्झट कम हुने भएको छ। नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल…

मिटरब्याजपीडितलाई भेट्न बारा पुगे गृहमन्त्री

मिटरब्याजपीडितलाई भेट्न बारा पुगे गृहमन्त्री

आफ्नो पीडा सुनाउन वीरगञ्जदेखि पैदल यात्रा गरेर काठमाडौं आइरहेका मिटरब्याजपीडितहरूलाई भेट्न आज गृहमन्त्री सुदन गुरुङ बारा पुगेका छन्। आफ्ना नागरिकलाई पीडामा देखेपछि…

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, दुई महिनाभित्र सेनाले परीक्षण उत्पादन थाल्ने

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, दुई महिनाभित्र सेनाले परीक्षण उत्पादन थाल्ने

लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको प्रयास फेरि निर्णायक चरणमा पुगेको छ। पटक–पटक सञ्चालनको घोषणा भएर पनि व्यवहारमा अघि…

गाडी तेर्स्याएर प्रश्न रोकिन्न

गाडी तेर्स्याएर प्रश्न रोकिन्न

२०८३ असार २९ गते अर्थात् जुलाई १३, २०२६ को बिहान काठमाडौंमा जे देखियो, त्यसलाई सामान्य पार्किङको गल्ती भनेर पन्छाउन मिल्दैन। कान्तिपुर पब्लिकेसन्स,…

खवालुङ स्कुलको भाइरल भिडियो, अहिंसा सिकाउने विद्यालयमै हिंसा?

खवालुङ स्कुलको भाइरल भिडियो, अहिंसा सिकाउने विद्यालयमै हिंसा?

विश्वले शान्तिको प्रतीकका रूपमा चिन्ने बुद्ध जन्मेको देशमा, त्यही बुद्धको मार्ग पछ्याउँदै आफ्नो घर–परिवारबाट टाढा बसेर सांसारिक इच्छा त्यागी भिक्षु बन्न निस्केका…

शिक्षा अधिकृतमाथि मोबिल खन्याउने घोराही–१५ का वडा सदस्य पक्राउ

शिक्षा अधिकृतमाथि मोबिल खन्याउने घोराही–१५ का वडा सदस्य पक्राउ

घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरेको आरोपमा वडा सदस्य लेखनाथ बुढाथोकी पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका–१५ का वडा…

ल्हेन्देमा बाढी, रसुवागढीको उत्पादन बन्द

ल्हेन्देमा बाढी, रसुवागढीको उत्पादन बन्द

लगातारको वर्षापछि ल्हेन्दे खोलामा पानीको सतह बढ्दै लेदोसहितको बाढी आउन थालेपछि १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अस्थायी रूपमा बन्द…

बागलुङमा घरको पर्खाल भत्किँदा पाँच वर्षीय बालकको मृत्यु

बागलुङमा घरको पर्खाल भत्किँदा पाँच वर्षीय बालकको मृत्यु

ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल भत्किँदा च्यापिएर पाँच वर्षीय बालकको मृत्यु भएको छ। आइतबार साँझ आँगनमा खेलिरहेका बेला अचानक पर्खाल भत्किएपछि बडिगाड…

गणेशकी श्रीमतीलाई गृहमन्त्री गुरुङले गरे नागरिकता हस्तान्तरण

गणेशकी श्रीमतीलाई गृहमन्त्री गुरुङले गरे नागरिकता हस्तान्तरण

आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले अन्ततः नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्। गृहमन्त्री सुधन गुरुङले जिल्ला…

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति, के–के छन् समझदारीका विषय?

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति, के–के छन् समझदारीका विषय?

आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति भएको छ। घटनाको निष्पक्ष छानबिन, तत्काल खटिएका नगर…

सुकुमबासीको अवस्था बुझ्न होल्डिङ सेन्टर पुगे गृहमन्त्री सुधन गुरुङसहित ६ मन्त्री

सुकुमबासीको अवस्था बुझ्न होल्डिङ सेन्टर पुगे गृहमन्त्री सुधन गुरुङसहित ६ मन्त्री

कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीमा स्थानान्तरण गरिएका सुकुमबासीको अवस्था बुझ्न सरकारका विभिन्न मन्त्रीहरू स्थलगत अवलोकनमा पुगेका छन्। अस्थायी बसोबासमा रहेका…