राजनीति

बालेनमाथि दबाब, सरकारको जवाफ

सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर संसद्मा विवाद जारी रहेका बेला सरकारले प्रधानमन्त्री आवश्यक परे पुनः प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिन…

दिल्लीमा रवि–भाजपा भेट, चासोको केन्द्रमा रास्वपाको भारत भ्रमण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा आज भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्तामा सहभागी…

‘भ्याट लाग्छ, निर्णय फिर्ता हुँदैन’ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत उपभोगमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी निर्णयबाट सरकार पछि नहट्ने स्पष्ट पारेका छन्। तर त्यसको असर…

बालेनको तर्कप्रति कुलमान असहमत

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि त्यसबारे…

बालेनमाथि झलनाथको प्रहार : ‘प्रधानमन्त्रीको पदमा बस्न सुहाउँदैन’

नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विवाद चर्किएको छ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ…

भारत यात्रामा रवि, भाजपा नेतृत्वसँग भेटवार्ता गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजदेखि पाँच दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। भारतीय जनता पार्टी (भाजपा)…

‘भारतको जग्गा नेपालतिर’ प्रसंगमा परराष्ट्रको जवाफ

नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा गरेको टिप्पणीलाई लिएर सार्वजनिक रूपमा विभिन्न व्याख्या हुन थालेपछि परराष्ट्र मन्त्रालयले औपचारिक स्पष्टीकरण दिएको छ।…

‘बालेन मोदीको गोजीमा’ भन्दै माइतीघरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

काठमाडौंमा आइतबार प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले प्रदर्शन गर्दै प्रधानमन्त्री शाहले संसद्मा…

सिमा विवाद बारे प्रधानमन्त्री बालेनको को बोलि रेकर्डबाट हटाउन माग

नेपाल र भारतबीचको सीमा विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिले राजनीतिक विवाद निम्त्याएको छ। प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने…

सदनभित्र आशिकाको आक्रोश, प्रधानमन्त्री बाहिरिएपछि बढ्यो विवाद

प्रतिनिधिसभाको बैठकमा आइतबार केही समय तनावपूर्ण अवस्था देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूको प्रश्नको जवाफ दिएर बैठक कक्ष छाडेपछि विपक्षी सांसदहरूले आपत्ति…

‘भारतले मात्र होइन, नेपालले पनि भारतीय भूमि मिचेको रहेछ’ — प्रधानमन्त्री शाह

लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा तथा व्यापारिक मार्गको विषय फेरि राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्र बनेको छ। प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री…