मुख्य समाचार

लालपुर्जा वितरणको अवस्था बुझ्न कैलाली–कञ्चनपुरका पालिकामा मन्त्री रावल

लालपुर्जा वितरणको अवस्था बुझ्न कैलाली–कञ्चनपुरका पालिकामा मन्त्री रावल

वर्षौंदेखि जग्गा भोगचलन गरे पनि स्वामित्वको प्रमाण नपाएका भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या बुझ्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री…

गरिमा प्रकरण: बयान भिडियो खिच्ने हवल्दार पक्राउ

गरिमा प्रकरण: बयान भिडियो खिच्ने हवल्दार पक्राउ

बारामा बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्याको अनुसन्धान भइरहेका बेला आरोपित किशोरको प्रहरी बयानको भिडियो सामाजिक सञ्जालमा पुगेपछि अनुसन्धान प्रक्रियाकै गोपनीयता र…

पर्वतमा १० तोला सुन चोरी, गरगहनासहित युवक पक्राउ

पर्वतमा १० तोला सुन चोरी, गरगहनासहित युवक पक्राउ

घरको सुत्ने कोठाबाट चोरी भएको करिब १० तोला सुनका गरगहनासहित पर्वतमा एक युवक पक्राउ परेका छन्। मोदी गाउँपालिका–२ पातिचौरस्थित एक होटल सञ्चालकको…

निर्मल पूर्जाको अन्त्येष्टिका लागि सांसद इन्दिरा राना बेलायत प्रस्थान

निर्मल पूर्जाको अन्त्येष्टिका लागि सांसद इन्दिरा राना बेलायत प्रस्थान

पूर्वउपसभामुख तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायत प्रस्थान गरेकी छन्। राना…

गरिमा हत्या प्रकरणमा आरोपी नाबालकको भिडियो लिक, छानबिन सुरु

गरिमा हत्या प्रकरणमा आरोपी नाबालकको भिडियो लिक, छानबिन सुरु

गरिमा चौधरी हत्या प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका एक नाबालकसँग अस्पतालभित्र गरिएको परामर्शको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानसँगै संवेदनशील विवरणको गोपनीयतामाथि…

विराटनगरमा मालपोत अगाडि भेटियो नवजात शिशु, अस्पतालमा उपचार

विराटनगरमा मालपोत अगाडि भेटियो नवजात शिशु, अस्पतालमा उपचार

विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको छ। करिब दुईदेखि तीन दिनको जस्तो…

उदयपुरको कटारीमा टिपरबाट १९९ केजी गाँजा बरामद, चालक पक्राउ

उदयपुरको कटारीमा टिपरबाट १९९ केजी गाँजा बरामद, चालक पक्राउ

उदयपुरको कटारीमा प्रहरीले ठूलो परिमाणको गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा टिपरभित्र बोरामा…

भारी वर्षाले राजमार्ग प्रभावित, कतै बन्द त कतै यात्रा रोक

भारी वर्षाले राजमार्ग प्रभावित, कतै बन्द त कतै यात्रा रोक

लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्दा देशका विभिन्न भागमा मुख्य सडक सञ्जाल प्रभावित भएको छ। कतिपय राजमार्ग पूर्ण रूपमा बन्द भएका…

जबरजस्ती करणीका फरार प्रतिवादी ओमनबाट पक्राउ, नेपाल ल्याइए

जबरजस्ती करणीका फरार प्रतिवादी ओमनबाट पक्राउ, नेपाल ल्याइए

जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादीलाई इन्टरपोलको रेड नोटिसका आधारमा ओमनबाट पक्राउ गरी नेपाल ल्याइएको छ।…

चितवन र झापामा किशोरीमाथि जबर्जस्ती करणी, एक पक्राउ एक फरार

चितवन र झापामा किशोरीमाथि जबर्जस्ती करणी, एक पक्राउ एक फरार

चितवन र झापामा किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा छुट्टाछुट्टै घटना सार्वजनिक भएका छन्। चितवनको भरतपुरमा १५ वर्षीया बालिकामाथि करणी गरेको आरोप लागेका…

गरिमा प्रकरणलाई ‘मिडिया ट्रायल’ नबनाऔँ : कानूनमन्त्री गौतम

गरिमा प्रकरणलाई ‘मिडिया ट्रायल’ नबनाऔँ : कानूनमन्त्री गौतम

तीन वर्षीया गरिमामाथि भएको यौन हिंसा र हत्याको घटनाले देशभर आक्रोश बढिरहेका बेला कानूनमन्त्री सोबिता गौतमले घटनाको निष्पक्ष अनुसन्धान, प्रमाणको सुरक्षा र…

आशिकाको चिरीबाबुलाई प्रश्न– आफ्नै सरकार हुँदा सम्झौता किन तोडिएन?

आशिकाको चिरीबाबुलाई प्रश्न– आफ्नै सरकार हुँदा सम्झौता किन तोडिएन?

फोहोर व्यवस्थापनको जिम्मेवारी र त्यसमा देखिएको लामो समयदेखिको अन्योललाई लिएर प्रतिनिधिसभा सदस्य आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनमाथि सार्वजनिक रूपमा प्रश्न…