पूर्वआईजीपी दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ
नेपालप्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । उक्त रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा परेको…



















































